Head of Department (Nepali) wanted for a school in Bansbari, Kathmandu

Job Details

Status:
Expired

Job Description

काठमाडौं बाँसबारीको एक प्रतिष्ठित विद्यालयको लागि नेपाली बिषय विभाग प्रमुख चाहियो ।
ग्रेड: माध्यमिक तह
कक्षा समय: पूर्ण समय
तलब: रु. 70,000 र कुराकानी गर्न सकिन्छ ।
* माध्यमिक तह वा सोभन्दा माथिल्लो तहमा कम्तीमा १० वर्षको नेपाली शिक्षण अनुभव र उच्च-दबावमा काम गर्न सक्ने अनि १० वा बढी कर्मचारीहरूलाई व्यवस्थापन गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ ।

* Head of Department (Nepali) Wanted for a Reputed School in Bansbari, Kathmandu.

Subjects: Nepali
Grade: Secondary Level
Class Time: Full time
Location: Bansbari, Kathmandu
Salary: Rs. 70,000 and can be negotiable.
* Must have at least 10 years Nepali teaching experience at a Secondary Level or higher. Ability to manage 10 or more staff at a high-pressure working environment

← Back to all past jobs
Uploading
Color SWITCHER