म अहिले+2 science 12 class मा पढ्दै छु। म basic लेभल (1-8) लाई math, social,science साथै अरु subject पनि पढाउन सक्छु। यसले मेरो knowledge पनि वृद्धि हुने साथै एकदम उचित र कम fee ma students le tuition पढ्न पाउँछ।
Main subjects
Grades I can teach