म जिम्मेवार, धैर्यवान र विद्यार्थीलाई सजिलो तरिकाले बुझाउन रुचाउने व्यक्ति हुँ। मैले +2 पूरा गरेकी छु र अंग्रेजी, नेपाली र सामाजिक विषय पढाउन सक्छु विद्यार्थीको स्तर र आवश्यकताअनुसार सरल र प्रभावकारी तरिकाले पढाउने प्रयास गर्छु। साथै, विद्यार्थीलाई पढाइमा राम्रो गर्न मात्र होइन, आत्मविश्वास बढाउन पनि सहयोग गर्न चाहन्छु।
Main subjects
Grades I can teach
Package courses I offer