मसँग घर ट्युसनमा ४ वर्षको अनुभव छ र हाल पूर्ण समय जागिरमा २ वर्षको अनुभव पनि छ। म धैर्यशील, जिम्मेवार र विद्यार्थीको सिकाइलाई प्राथमिकता दिने शिक्षक हुँ। म हरेक विद्यार्थीलाई व्यक्तिगत ध्यान दिन्छु र बुझ्न सजिलो तरिकाले पढाउँछु।
Main subjects
Grades I can teach