All, Science, Math, English
अादरणीय अभिभावकज्यू नमस्कार !मेरो नाम बलदेव पन्थी हाे ।म अहिले डी ए भी स्कुलकाे माद्यमिक तहमा नेपाली विषय पढाउँदै छु ।साथै म कक्षा १ देखि १० कक्षासम्मका पाठ्यपुस्तक लेखन कार्य गरिरहेको छु ।म नेपाली विषयकाे विज्ञ भएको नाताले मसँग ट्युसन पढ्न वा पढाउन चाहनुहुन्छ भने यहाँहरुले मलाई सम्पर्क गर्न सक्नुहुन्छ ।म सरल तरिकाले विद्यार्थीलाई सिनकाउने विश्वास दिलाउन चाहन्छु ।धन्यवाद
Main subjects
Grades I can teach