Parents should choose me because I am a patient, responsible, and caring teacher. I explain lessons in a simple way and help students when they find something difficult. I try to understand each student's needs and help them improve their studies and confidence.अभिभावकहरूले मलाई रोज्नुपर्छ किनभने म धैर्यवान्, जिम्मेवार र विद्यार्थीप्रति माया गर्ने शिक्षक हुँ। म विद्यार्थीहरूलाई सजिलो तरिकाले पढाउँछु र उनीहरूलाई गाह्रो भएको कुरा बुझाउन मद्दत गर्छु। म हरेक विद्यार्थीको आवश्यकता बुझेर उनीहरूको पढाइ र आत्मविश्वास बढाउन प्रयास गर्छु।
Main subjects
Grades I can teach